IME Life New

सूर्या लाइफ इन्स्योरेन्सले पायो इमर्जिङ्ग एशिया इन्स्योरेन्स अवार्ड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले इमर्जिङ्ग एशिया इन्स्योरेन्स अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्सले भारतीय चेम्बर अफ कमर्शबाट सन् १४ जुन, २०१९ मा थाईल्याण्डको बैंककमा आयोजिना पुरस्कार वितरण कार्यक्रममा उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्सले नेपालमा बीमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमेरजिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो । कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट स्पेसल रेकग्निसन् फर इन्स्योरेन्स स्पेरडीङ् स्ट्रयाटेजी फर द् यर २०१९ पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

Crest

पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS