IME Life New

सूर्यज्योति लाइफले परिवर्तन गर्यो बीमालेख धितो कर्जाको ब्याजदर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जामा लिदै आएको ब्याजदर परिवर्तन गरेको छ।  कम्पनीका अनुसार जारी बीमालेखहरुमा बीमालेख धितो वापत दिइने कर्जाको ब्याजमा साउन १ गतेदेखि लागु हुनेगरी १० प्रतिशत ब्याजदर कायम गरिएको  जनाएको छ  ।

बीमितले बीमा कम्पनीबाट सस्तो व्याजदरमा बीमालेख धितोकर्जा लिएर बैंकमा जम्मा गर्न थाले पछि कम्पनीहरुले पहिला व्याजदर बढाएका थिए।   बाणिज्य बैंकहरुले नै मुद्दती निक्षेपमा १४/१५ प्रतिशत व्याज दिन थाले पछि बैंकहरुले पनि प्रचलित व्याजदरलाई समायोजन गर्न बढाएका थिए । हाल बैंकहरुले प्रदान गर्ने ब्याजदर घटे संगै बीमा कम्पनीहरुले पनि बीमा लेख धितो कर्जामा लिदै आएको ब्याजदर घटाएका  हुन्।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

11%

दु :खी

44%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS