IME Life New

सूर्यज्योति लाइफको करिब सवा ३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको करिब सवा ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीका संस्थापक शेयरधनी नन्दकिशोर शर्माको नाममा रहेको ३ लाख २० हजार २१४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। यो अवधिभित्र संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र स.स्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS