IME Life New

सुबिसुले ल्यायो रिफरमा बोनस अफर योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुबिसु केबल नेटले रिफरमा बोनस अफर योजना ल्याएको छ । कम्पनीले ल्याएको उक्त अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट, टिभी सेवा आफन्त तथा साथीभाईलाई रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

इन्टरनेटको बढ्दो माग र विश्वासनिय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, व्यानएथर्नेट, होलसेल आइपि ट्रान्जिट, एम।भि।पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS