IME Life New

सुपर खुदी हाइड्रोमा रु. १० करोड लगानी गर्दै नेपाल हाइड्रो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रोपावरमा शेयर लगानी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठककले सुपर खुदी हाइड्रोपावरद्वारा प्रवर्द्धित माथिल्लो खुदी जलविद्युत आयोजना (२६ मे.वा.)मा अधिकतम १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

Esewa
Crest

यो निर्णयसँग अब कम्पनीले सुपर खुदी हाइड्रोपावरमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता शेयरसम्म लगानी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS