IME Life New

सुन तथा चाँदीको मूल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार छापावाला सुन तोलाको ९५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँ वृद्धि भएको छ । मंगलबारका लागि चाँदीको मूल्य १२ सय १० रुपैँयाँ तोकिएको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS