IME Life New

सुन चाँदीको भाउ स्थीर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनचाँदीको मूल्य आज माघ २३ गते बिहीबार स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुन र चाँदी दुबैको भाउ बुधबार कायम भएको मूल्यमा नै कारोबार भैरहेको छ ।

बिहीबार छापाावाल सुन प्रतितोला ७५ हजार २०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० रुपैयाँमा र चाँदी प्रतितोला ८७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS