IME Life New

सुन चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज ४० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १२ सय ३५ रुपैयाँ कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS