IME Life New

सुन चाँदीको भाउ घट्ने क्रम जारी, एकैदिन १२ सयले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १२ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि १२ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा प्रतितोला कारोबार रहेको छ । आज चाँदीको भाउ पनि ३५ रूपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS