IME Life New

सुन चाँदीको भाउमा लगातार बृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुनको भाउ बढेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजाबी सुनको भाउ पनि बढेको छ । आज तेजाबी सुनको भाउ तोलामा ३ सयले नै बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS