IME Life New

सुनको मूल्य ९० हजार नाघ्यो, अहिलेसम्मकै उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका आईतबार सुनको मूल्य सात सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबारमा निधारण भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ९ सय ४० रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS