IME Life New

सुनको मूल्य ७ सयले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका आईतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबारमा निधारण भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS