IME Life New

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS