IME Life New

सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईतबार सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेको छ ।त्यस्तै, तेजाबि सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत् रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २ सय १० रुपैयाँमा निर्धारण गरिएको मंहासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS