IME Life New

सुनको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज माघ २२ गते सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ७६ हजार रहेको सुनको मूल्य बुधबार भने तोलामा ८०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार २०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

त्यसैगरि चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८७५ रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS