IME Life New

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ सय रूपैयाँले घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

त्यसैगरी, चाँदीको मूल्य भने तोलाको १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

शुक्रबार सुनको मूल्य तोलाको १ सयले घटेर, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS