IME Life New

सुनको मुल्य बढ्यो, प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो तोलामा ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ७ सय रुपैयाँले बढेर तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज ९० हजार रुपैयाँका कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो ।

Esewa
Crest

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बिहीबार तोलाको १ हजार २ सय ९० रुपेैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS