IME Life New

सुनको मुल्य बढ्यो, चाँदीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । गत शुक्रबार तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर तोलाको ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । गएको शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS