IME Life New

सुनको मुल्य बढ्ने क्रम जारी, आज कति पुग्यो प्रतितोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ चैत १० गते सोमबार तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ७७ हजार रुपैयाँ पुगेको छ । पछिल्लो समय केही घटेको सुनको भाउ गत तिन दिनदेखि भने लगातार बढीरहेको छ।

आज छापावाला सुनको भाउ प्रतितोला ७७ हजार र तेजाबी सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ७६ हजार ५०० र तेजाबी सुन प्रतिताला ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको चाउ भने स्थिर रहेको छ। चाँदी अघिल्लो दिनकै मूल्य अर्थात ७२० रुपैयाँमा कारोबार भइरहेको महासँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS