IME Life New

सुनको मुल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ९१ हजार ९ सयमा कारोबार भईरहेको छ । चाँदी तोलाको १ हजार २६० रुपैयाँमा स्थिर छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS