IME Life New

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर तोलामा ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य आज तोलामा ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलामा ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।

Esewa
Crest

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS