IME Life New

सुनको मुल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि आज तोलामा एक हजार रुपैयाँले नै घटेर ९१ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ पनि आज ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS