IME Life New

सुनको मुल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजार सुनको भाउ निरन्तर घट्ने क्रम जारी छ । हिजोको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

Esewa
Crest

हिजो छापावाला सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक जहार ३२० रुपैयाँमा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS