IME Life New

सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको भाउ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनप्रति दिन बढदै जाने क्रम जारी नै रहेको छ । आज शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य हालसम्म कै उच्च अर्थात प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य समेत हालसम्मकै महङ्गो भएको छ ।

Esewa
Crest

महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ, तेजावी १ लाख ३ हजार रुपैयाँ तथा चाँदी १ हजार ४ सय ५ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS