IME Life New

सुनको मुल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुनको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १२ सय रुपैयाँले घटेर ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा १२ सयले नै घटेर प्रतितोला ९६ हजार ७ सय कायम भएको छ । चाँदीको भाउ भने तोलामा एकैपटक ३० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS