IME Life New

सुनको भाउ २ सय रुपैयाँले घट्यो, कति छ तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ र तेजावी ९१ हजार १ सय रुपैयाँ तोकिएको छ । भने चाँदीको मूल्य सोमबार स्थिर रहेको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९१ हाजार ८ सय रुपैयाँ, तेजावी ९१ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ ।आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच हुँदैछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS