IME Life New

सुनको भाउ २ सय रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ। आज सुन तोलामा २ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुनको भाउ प्रतितोला ८७ हजार रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ६० रुपैयाँ भाउ निर्धारण गरिएको महासंघले जनाएको छ।

Esewa
Crest

आईतबार नोपाली बजारमा छापावाल सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा निधारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS