IME Life New

सुनको भाउ स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा वुधवार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुन प्रतितोला १ लाख ४ सय रुपैयाँ निधारण भएको छ । मंगलबार पनि छापाबाला सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँमा निर्धारण भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS