IME Life New

सुनको भाउ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला १ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार ७ सय रुपैयाँ, तेजावी ९३ हजार २ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३५० रुपैयाँ निधारण गरिएको महासंघले जनाएको छ । हिजो छापावाला सुन तोलाको ९३ हजार ६ सय रुपैयाँ, तेजावी ९३ हजार १ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS