IME Life New

सुनको भाउ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ। महासंघका अनुसार मंगलबारका लागि छापवाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३ सय ९० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ३ सय र चाँदी तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS