IME Life New

सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ ५०० रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजबी सुनको मूल्य पनि प्रतितोमा ५०० रुपैयाँले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

चाँदीको मुल्य भने स्थिर नै रहेको महासंघले जनाएको छ ।

Esewa
Crest

यसअघि गत शुक्रबार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँ बढेर ८६० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS