IME Life New

सुनको भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँ, तेजावी ९२ हजार ८ सय रुपैयाँ निधारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलाको १ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ ।हिजो छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ, तेजाववी ९३ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैयाँ रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS