IME Life New

सुनको भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेपाली बजारमा सुन तोलाको एक सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको भाउ तोलाको ९१ हजार २ सय रुपैयाँ, तेजावी ९० हजार ७ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

Esewa
Crest

त्यस्तै चाँदी मूल्य अघिल्लो दिनको तुलनामा तोलाको ५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS