IME Life New

सुत्केरीकाे मृत्युपछि नेपाल मेडिकल कलेजमा तनाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । जाेरपाटीस्थित नेपाल मेडिकलेजमा सुत्केरी गराउने क्रममा गलत उपचार गर्दा सुनमाया राईकाे मृत्यु भएकाे छ । पीडितका आफन्तले अस्पतालमा ताेडफाेड गरेका छन् ।

Esewa
Crest

भाेजपुर घर भई कपन बस्दै आएकी राई गत बिहिबार अस्पतालमा जचाउने क्रममा भ्याकुम लगाउदा पाठेघर नै बाहिर निकालेका कारण मृत्यु भएकाे मृतककी दाजु सुजन राईले बताए । सामान्य तरिकाले बच्चा जन्माएकी राईलाई अस्पतालले हत्या गरेकाे पीडितले आराेप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS