IME Life New

सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार योजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले बडादसैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ग्राहकहरुका लागि ‘यसपालि सीतारामले स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना सार्वजनिक गरेको छ ।

जसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ । यस योजना अन्तर्गत बम्पर उपहारमा ३ जनाले Hisense ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टिभी र वाशिङ्ग मेसिन पाउनेछन् ।त्यस्तै अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् । यो योजना दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुनेछ ।

Crest

कम्पनीले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सीलगायत अन्य दूधजन्य उत्पादनहरु रहेका छन् । कम्पनीका उत्पादनहरु ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च गुणस्तरको प्याकेजिङ्गका साथ बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS