IME Life New

साफ क्लब महिला च्याम्पियनशिपको प्रशारण अधिकार सुश्री मिडियालाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अखिल नेपाल फुटबल संघले दक्षिण एसियाका शीर्ष महिला क्लब टोलीहरू समावेश गर्ने क्षेत्रीय प्रतियोगिता (साफ) क्लब महिला च्याम्पियनसिपको लागि सुश्री मिडिया प्रा. लि.सँग प्रसारण, मार्केटिङ र डिजिटल अधिकार सम्झौतामा हस्ताक्षर गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्झाैता पत्रमा एन्फा महासचिव किरण राई र सुश्री मिडियाका प्रबन्ध निर्देशक अनिल लामिछानेले हस्ताक्षर गरेका हुन्।
यो प्रतियोगिता आगामी डिसेम्बर ५ देखि २० सम्म दशरथ रंगशालामा हुनेछ।

Esewa
Crest

सर्वाधिक रकम प्रस्ताव गरेपनि नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गरिरहेको नेपाल क्रिकेट लिग(एनपीएल) को प्रशारण अधिकारबाट वञ्चित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS