IME Life New

सीडीएससीमा कार्यकारी प्रमुखको जिम्मेवारी प्रविन पन्दाकलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)को कार्यकारी प्रमुखको जिम्मेवारी प्रविन पन्दाकलाई दिइएको छ।

सीडीएससीको आइतबार (पुस १४ गते) बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो। योसँगै उनले सीडीएससीमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त नहुन्जेलसम्म प्रमुख कार्यकारीको हैसियतले काम गर्ने छिन्।

Esewa
Crest

यसअघि पन्दाक सीडीएससी सञ्चालक समितिकी सदस्य थिइन्।

यसअघि सीडीएससीको सीईओ पूर्णप्रसाद आचार्य थिए। गत भदौ ७ गते उनको कार्यकाल सकिएपछि निमित्त सीईओको जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS