IME Life New

सिवाईसी नेपाल लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ । लघुवित्तले ७ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको हो ।

कम्पनीले यस अघि गत साउन २२ गते पनि सूचना निष्काशन गरेको थियो । आवेदन दिंदा ब्यबसायिक कार्ययोजना समेत पेश गर्न कम्पनीले आग्रह गरेको ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS