IME Life New

सिवाईसी नेपालले माग्यो १५ पदका लागि २६८ जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि २६८ जना कर्मचारी माग गरेको छ । बैंकले विभिन्न १५ पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले व्यवस्थापकीय, अधिकृत तथा सहायकका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएसली तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशितको मितिले २१ दिन भित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS