IME Life New

सिवाइसी नेपाल लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्रयि स.सथाले विभिन्न पदका लागि कर्मचारीको माग गथरेको छ । लघुवित्तले कर्जा अधिकृतका लागि १ जना, लेखा सहायकका लागि केही , सुपरिवेक्षण सहायकका लागि केही, रिसेप्सनिष्टका लागि १ जना,, प्रशिक्षार्थी जूनियर केन्द्र व्यवस्थापकका लागि केही र कार्यलय सहयोगीका लागि केही कर्मचारीको माग गरेको हो ।

लघुवित्तले विभिन्न् शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS