IME Life New

सिभिल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेरका लागि १५ जना, रिलेशनसिप म्यानेजरका लागि ३० जना, अपरेशन इन्चार्जक लागि १५ जना, अपरेशन असिस्टेन्टका लागि ५० जना गरी कुल एक सय १० जना कर्मचारकिो माग गरेको जनाएको छ ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा अब खोलिने विभिन्न नयाँ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेकाले माघ २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ । थप जानकारीको लागि यो https://www.civilbank.com.np/लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS