IME Life New

सिभिल क्यापिटल मार्केटको पुँजीबजार सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडद्धारा मनकामना बचत तथा ऋण सहकारी संस्था र बेथानचोक जेसिसका सदस्यहरुलाई शेयर बजार सम्बन्धी अन्तरक्रिय तथा लगानीकर्ता सचेतना कार्यक्रम बेथानचोक गाउँपालिका वडा नं. २ पार्वती माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा वेथानचोक गाउँपालिका अध्यक्ष पे्रम बहादुर तिमल्सिना, मनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण दाहाल, बेथानचोक जेसिज बर्ष २०२१ अध्यक्ष हरिकृष्ण दाहाल, सिभिल क्यापिटल मार्केट लिमिटेडका व्यापार प्रबद्र्धन विभाग प्रमुख दिपक कुमार शाह, नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार फोरम का सदस्य अधिवक्ता ज्योति दाहाल, समेतको सहभागिता रहेकोे थियो।

Esewa
Crest

कार्यक्रममा मनकामना बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, कर्मचारी एवं शेयर सदस्यहरु, जेसीजका पदाधिकारी तथा संस्थाका शेयर सदस्य लगायत स्थानीय व्यक्तिहरु सहित करिब २ सय जना को उपस्थिति रहेको थियो ।

छिटो छरितो तथा ग्राहकमुखि सेवा दिदै ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने संस्था प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS