काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको फागुन ६ गते, बिहीबार बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७६÷७७ को विवरण पारित गरि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
सोही बैठकमा आर्थिक वर्ष २०७६र७७ को नाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नर्गर्ने निर्णय गरिएको सूचना मार्फत जनाएको छ।


















