IME Life New

शेयर बजारमा आज झिनो गिरावट, कुन कम्पनीको उच्च कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज झिनो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० को विन्दुमा झरेको छ।

यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा समूह बढेको छ। आज म्युचुअ फन्डको ३.९ प्रतिशतले बढ्दा जलविद्युत समूह सर्वाधिक ०.६६ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन ७९ कम्पनीको शेयरभाउ बढ्दा १६९ कम्पनीको शेयरभाउ घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज करिब पौन ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार श्रीनगर एग्रीटेकको भएको छ। यो कम्पनीको २६ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS