IME Life New

भन्सार एजेन्टको मागका विषयमा अर्थ मन्त्रालयलाई अवगत गराइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भन्सार एजेन्टको मागका विषमा अर्थ मन्त्रालयलाई अवगत गराइने भएको छ।

भन्सार विभागले एक विज्ञप्ति जारी गर्दै यस विषयमा अर्थ मन्त्रालयमा जानकारी गराइने जनाएको हो। भन्सार महासंघ एजेन्टबाट प्राप्त पत्रका आधारमा विभिन्न मागका विषयमा अर्थ मन्त्रालयलाई जानकारी गराइने विभागले जनाएको छ।

Esewa
Crest

महासंघले व्यवस्थापन सुधार गर्ने र नियमावलीमा संशोधन गर्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS