IME Life New

सिन्धु विकास बैंकले माग्यो कर्मचारी, +2 गरेकालाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, अपरेशन फङशनका लागि केही र अपरेशन फङसन सिनियरका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले भईरहेको विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार १६ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS