IME Life New

सिन्धु ज्वाला हाइड्रोपावरको तेश्रो र चौथो वार्षिक साधारण सभा आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिन्धु ज्वाला हाइड्रोपावर कम्पनी लिमिटेडले तेश्रो र चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको तेश्रो र चौथो वार्षिक साधारण सभा पौष ३ गते शुक्रबार, कम्पनीको कार्यालय तिनकुने, काठमाडौँमा दिउँसो १ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/ ७६ र २०७६/ ७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

Esewa
Crest

त्यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS