IME Life New

सिद्धि हाइड्रोले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।

आज एक कार्यक्रमबीच भएको सम्झौतापत्रमा सिद्धि हाइड्रोका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सिद्धि हाइड्रोको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ।

सिद्धि हाइड्रोले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत आयोजना’ इलाम जिल्लामा अवस्थित रहेको छ। यो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS