IME Life New

सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र ल्याउने, लगानीकर्तालाई ब्याज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ। बैंकले नेपाल धितोपत्र बोर्डसँग ऋणपत्र ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा सिद्धार्थ बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।

Esewa
Crest

कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

सिद्धार्थ बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.२५ प्रतिशत ब्याज पाउनेछन्।

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS