IME Life New

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कडेललाई नै मंसिर २७ गतेदेखि लागु हुने गरी आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत सम्भु नाथ गौतमको कार्यकाल साउन २५ गते सकिए सँगै प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । गौतमको कार्यकाल सकिए सँगै सञ्चालक समितिले उनलाई कायम मुकायमको जिम्मेवारी दिएको थियो ।

Esewa
Crest
459d37331e4df8a298ddb028e1c0083f

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS